बहुसांस्कृतिक आर्थिक सहभागिता मञ्च

उद्यमशीलता रोजगारीका लागि एउटा विस्तृत सूचना मन्च साथै सांस्कृतिक रूपमा संवेदनशील व्याख्यामा विशेष अवलोकन 

हामी समुदायद्वारा संचालित छौं। 

हामी भविष्यका रोजगारीहरू खोजी गरेर सक्रिय रुपमा आर्थिक गतिविधिहरुमा भाग लिन चाहन्छौं।

यो मन्चले प्रमुख सरोकारवालाहरुलाई ,(जस्तै स्टेट ग्रोथ(State growth), स्थानीय काउन्सिल, क्षेत्रीय विकास अस्ट्रेलिया (RDA),तास्मानिया, अष्ट्रेलिया सरकारको रोजगारी सहजकर्ता, उद्योगी, रोजगार सेवा प्रदायक, प्रशिक्षण प्रदायक, आदि) लाई अतिथि वक्ता बन्न आमन्त्रित गर्दछ, जसले गर्दा जनताको अन्तस्करण उकास्दै, उनीहरूलाई तास्मानियाको आर्थिक दृष्टिकोण / परिदृश्य विश्लेषण गर्न नवप्रवर्तन गर्दै उचित स्थान पत्ता लगाउन प्रेरणा दिन्छ। आवश्यक परेको खण्डमा सबै सत्रहरू सांस्कृतिकसंवेदनशील व्याख्या द्वारा समर्थित हुन्छन् नौ भाषाहरू (अंग्रेजी सहित) समर्थन गरिने छ।

यो मन्चले समुदायहरूलाई अवस्थित समर्थन सेवाहरूसँग पनि जोड्दछ जसले गर्दा बहुसांस्कृतिक समुदायलाई यी स्रोतहरू सहजै नियाल्न मदत गर्दछ।

यो परियोजनाको मुख्य उद्देश्य COVID पछाडीको आर्थिक समृद्धिलाई मार्गचित्रण गर्नू हो यो परियोजना होबार्ट सिटि काउन्सिल (City of Hobart) ग्लेनोर्की सिटि काउन्सिल (City of Glenorchy) को अनुदान मा संचालित